2025-04-29 | ताकातोरी र चौराकुजी स्टेशन नजिकै — साथै IGL स्कूल नजिकै! |
---|---|
![]() ताकातोरी र चौराकुजी स्टेशन नजिकै — साथै IGL स्कूल नजिकै! ग्यरेंटर (保証人) को आवश्यकता छैन! विद्यार्थी र एकल व्यक्तिका लागि उपयुक्त कोठा सस्तो भाडा! सम्पत्ति विवरण: भवनको नाम: メープル琥珀 (Maple Kohaku) तल्लो तलामा उपलब्ध: १औं वा २औं तलामा कोठाको प्रकार: 1K (भान्सा + कोठा) साइज: १३.६८m² खर्च विवरण: मासिक भाडा: ¥२९,००० डिपोजिट (जमानत रकम):छैन की मनी (礼金):छैन कुल सुरुवाती खर्च: करिब ¥११०,००० (१ महिनाको भाडासहित) ठेगाना: 広島県広島市安佐南区高取北3丁目4-23 नजिकका स्टेशनहरू: ५ मिनेट हिँडेर Takatori स्टेशन (アストラムライン 高取) ६ मिनेट हिँडेर Chourakuji स्टेशन (アストラムライン 長楽寺) कोठाको सुविधाहरू: IH हीटर एयर कन्डिसनर ट्याइलेट र बाथरूम बालकनी क्लोजेट जुत्ता राख्ने र्याक साइकल पार्किङ थप जानकारीको लागि सम्पर्क गर्नुहोस्: RYOWA HOUSE हिरोशिमामा बसिरहनु भएको छ वा बस्न आउन लागिरहनु भएको छ भने, कोठा चाहिएको अवस्थामा हामीलाई सम्झनुहोस्। ↓↓↓詳しい情報は下記からご覧ください↓↓↓ https://chintai.ryowahouse.co.jp/chintai_detail?API_ROOM_ID=312723 ![]() |