तेन्माचो वा योकोगावा स्टेशन नजिकै — विद्यार्थी वा एकल व्यक्तिका लागि उपयुक्त!

तेन्माचो वा योकोगावा स्टेशन नजिकै — विद्यार्थी वा एकल व्यक्तिका लागि उपयुक्त!

2025-04-29
तेन्माचो वा योकोगावा स्टेशन नजिकै — विद्यार्थी वा एकल व्यक्तिका लागि उपयुक्त!
物件の外観हिरोशिमा, निसि-कु (Nishi-ku) मा कोठा खाली!
तेन्माचो वा योकोगावा स्टेशन नजिकै — विद्यार्थी वा एकल व्यक्तिका लागि उपयुक्त!

ग्यारेंटर (保証人) को आवश्यकता छैन!
फ्री Wi-Fi सहित कोठा!
विवरण:
भवनको नाम: Associe中広 (Associe Nakahiro)
: ४औं तल्ला
कोठाको प्रकार: 1K (भान्सा + कोठा)
साइज: १७.१३m²
खर्च विवरण:
मासिक भाडा: ¥२६,४९५ (Free Wifi)
डिपोजिट (जमानत रकम): १ महिनाको भाडा
की मनी (礼金): १ महिनाको भाडा
कुल सुरुवाती खर्च: करिब ¥१४०,००० (१ महिनाको भाडासहित)
ठेगाना:
広島県広島市西区中広町1丁目18-2
Hiroshima-ken, Hiroshima-shi, Nishi-ku, Nakahiro-cho 1 Chome 18-2
नजिकका स्टेशनहरू:
८ मिनेट हिँडेर Tenmacho स्टेशन (広島電鉄本線 天満町)
२० मिनेट हिँडेर Yokogawa स्टेशन (山陽本線 横川)
कोठाको सुविधाहरू:
फ्री Wi-Fi
एयर कन्डिसनर
ट्याइलेट र बाथरूम
बालकनी
क्लोजेट
जुत्ता राख्ने र्याक
साइकल पार्किङ
थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:
RYOWA HOUSE
हिरोशिमामा बसिरहनु भएको छ वा बस्न आउन लागिरहनु भएको छ भने, कोठा चाहिएको अवस्थामा हामीलाई सम्झनुहोस्।

↓↓↓詳しい情報は下記からご覧ください↓↓↓
https://chintai.ryowahouse.co.jp/chintai_detail?API_ROOM_ID=371514

楠木店(外国人専門)の外観
取扱店舗
楠木店(外国人専門)082-553-9391