हिरोशिमा, असामिनामी-कु मा कोठा भाडामा

हिरोशिमा, असामिनामी-कु मा कोठा भाडामा

2025-04-29
हिरोशिमा, असामिनामी-कु मा कोठा भाडामा
物件の外観हिरोशिमा, असामिनामी-कु मा कोठा भाडामा!
ओमाची स्टेशन नजिकै — विद्यार्थी वा एकल व्यक्तिका लागि उपयुक्त!

ग्यरेंटर(保証人) को आवश्यकता छैन!
विद्यार्थी र एकल बासिन्दाका लागि उपयुक्त
फ्री Wi-Fi समावेश!

भवनको नाम: エスポワール大町 (Espoir Omachi)
१औं वा २औं तलामा
कोठाको प्रकार: 1K (भान्सा + कोठा)
साइज: २२m²
खर्च:
मासिक भाडा: ¥३५,४९५
डिपोजिट (जमानत): १ महिनाको भाडा
की मनी (礼金): १ महिनाको भाडा
सम्पूर्ण प्रारम्भिक खर्च: लगभग ¥१९०,००० (पहिलो महिनाको भाडा समावेश)
ठेगाना:
広島県広島市安佐南区中須1丁目26-25
नजिकका स्टेशनहरू:
३ मिनेट हिँडेर Astram Line Omachi स्टेशन (アストラムライン 大町)
९ मिनेट हिँडेर Astram Line Furuichi स्टेशन (アストラムライン 古市)
कोठाको सुविधाहरू:
फ्रि Wi-Fi
एयर कन्डिसनर
छुट्टै बाथरूम र ट्याइलेट
बालकनी
क्लोजेट
जुत्ता राख्ने र्याक
इन्टरफोन
साइकल पार्किङ
कार पार्किंङ - 5,500円/月(税込)
तातो पानी आउने बिगेट (温水洗浄便座)
थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:
RYOWA HOUSE
हिरोशिमामा बस्नुभएको छ वा बस्न आउन लाग्नुभएको छ भने कोठाको लागि हामीलाई सम्झनुहोस्।

↓↓↓詳しい情報は下記からご覧ください↓↓↓
https://chintai.ryowahouse.co.jp/chintai_detail?API_ROOM_ID=93014

楠木店(外国人専門)の外観
取扱店舗
楠木店(外国人専門)082-553-9391