✅ ग्यारेंटर (保証人) को आवश्यकता छैन! ✅ फ्री वाइफाइ र पानी समावेश!

✅ ग्यारेंटर (保証人) को आवश्यकता छैन! ✅ फ्री वाइफाइ र पानी समावेश!

2025-04-29
✅ ग्यारेंटर (保証人) को आवश्यकता छैन! ✅ फ्री वाइफाइ र पानी समावेश!
物件の外観हिरोशिमा, निसि-कु (Nishi-ku) मा कोठा खाली!
योकोगावा स्टेशन नजिकै — विद्यार्थी र एकल व्यक्तिका लागि उपयुक्त!

ग्यारेंटर (保証人) को आवश्यकता छैन!
फ्री वाइफाइ र पानी समावेश!
विवरण:
भवनको नाम: 谷崎ビル (Tanizaki Building)
: ४औं तल्ला
कोठाको प्रकार: 1R (कोठा + भान्सा)
साइज: १६m²
खर्च विवरण:
मासिक भाडा: ¥३१,४९५
डिपोजिट (जमानत रकम):छैन
की मनी (礼金):छैन
कुल सुरुवाती खर्च: करिब ¥१००,००० (१ महिनाको भाडासहित)
ठेगाना:
広島県広島市西区三篠町2丁目11-14
Hiroshima-ken, Hiroshima-shi, Nishi-ku, Misasa-machi 2 Chome 11-14
नजिकका स्टेशनहरू:
४ मिनेट हिँडेर Yokogawa स्टेशन (山陽本線 横川)
१५ मिनेट हिँडेर Hakushima स्टेशन (アストラムライン 白島)
कोठाको सुविधाहरू:
फ्री Wi-Fi
फ्री पानी
ग्यास स्टोभ
एयर कन्डिसनर
ट्याइलेट र बाथरूम
बालकनी
क्लोजेट
थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:
RYOWA HOUSE
हिरोशिमामा बसिरहनु भएको छ वा बस्न आउन लागिरहनु भएको छ भने, कोठा चाहिएको अवस्थामा हामीलाई सम्झनुहोस्।

↓↓↓詳しい情報は下記からご覧ください↓↓↓
https://chintai.ryowahouse.co.jp/chintai_detail?API_ROOM_ID=299171

楠木店(外国人専門)の外観
取扱店舗
楠木店(外国人専門)082-553-9391